अनुसूची १
(क) पेटेण्ट दर्ताको निमित्त दिइने दरखास्तको ढाँचा
अनुसूची–१ (क)
पेटेण्ट दर्ताको निमित्त दिइने दरखास्तको ढाँचा
श्री…………………..
…………………….
म / हामी ……………………………………………………. को आविष्कारक भएकोले सो वस्तुसम्बन्धी सिद्धान्त, फर्मुला र सम्पूर्ण विवरण सहितको नक्शा तथा रेखाङ्कन र दरखास्त दस्तुर संलग्न राखी पेटेण्ट दर्ताको लागि दरखास्त दिएको छु । दिएका छौं । मेरो / हाम्रो नाममा पेटेण्ट दर्ता गरी सोको प्र्रमाणपत्र दिनु हुन अनुरोध गर्दछु / गर्दछौं ।
साक्षी ः- १……………………. दरखास्तवालाको सही ……………
२……………………. ठेगाना ः-
मिति ः-